नियम ४९
यात्री टिकटको ढाँचा
सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकटको ढाँचा अनुसूची–५६ बमोजिम हुनेछ ।